RSS

Who is mangalman?(मंगलमान को?)


गाई सुधो नेपाली भीडमा भेडो बन्छ। भीरमा गोरु बन्छ।इनारको भ्यागुतो नेपाली आकाश छुन उफ्रन्छ । मच्चिन्छ चाचाहुईमा लिंगे पिङ्‍ अनि रोटे पिङ्‍मा। अनि प्रत्येक पटक जस्तै यस पटक पनि थच्चिन्छ नराम्ररी। साथी पृथ्बी साच्चै गोलो छ। मंगलमान यहि नेपाली जनताको प्रतिनिधिपात्र हो। मंगलमान प्रयोगशालाको त्यो प्राणी हो जस माथी हर समय असफल प्रयोगहरु लादिइन्छ।म चाहन्छु मेरा केहि प्रयासहरु त्यो मंगलमानलाई नबिर्सनुमा केन्द्रित रहोस्।

Post a Comment

Powered by Blogger.